१२ आश्विन २०८१, शनिबार

Tag: निलम्बित सांसद

कांग्रेसका निलम्बित सांसद अफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौँ । नेपाली कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो । २०६४ साल