काठमाडौं । सत्तारुढ गठबन्धन दलको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले आज पार्टीका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सबै स्थानीय तहको राजनीतिक अवस्थाबारे तयार पारेको सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेताहरुसमक्ष बुझाउन