आयोगद्वारा प्रधानमन्त्रीलाई मत परिणामसहितको हस्तान्तरण
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावी परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा