३ असार २०८१, आइतबार

Tag: निर्वाचनमा एकताबद्ध

निर्वाचनमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

भादगाउँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । मध्यपुरथिमिमा आज आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको