२३ भाद्र २०८१, आइतबार

Tag: निर्यात सम्भव

‘नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित रु ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु हरु निश्चिन्त देखिएका छन् । नेपाल