३ बैशाख २०८३, बिहिबार

Tag: निर्मला डगौंरा

सुदूर पश्मिमकै इज्जत हुन् पाँचौँ डाँन ‘निर्मला’

२३ असोज, भीमदत्तनगर । निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगत्मा सक्रिय हुनुहुन्छ । तेह्र वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गर्नुभएकी उहाँले