२२ भाद्र २०८१, शनिबार

Tag: निर्मला कोइराला

सकारात्मक सोचकासाथ एकजुट भएर लागौँ, देश बन्छ : नेता निर्मला कोइराला

काठमाडौँ । चुनावमा कुनै दल विशेषको स्पष्ट बहुमत नआउँदा राजनीति र सरकारले स्थायित्व पाउन सक्दैन भन्ने देखिइसक्यो । सबैलाई थाहा भएकै विषय हो, एउटा दलको बहुमत नभएपछि सरकार फेरिइरहने घटना भइरहन्छन् । यसलाई सहजरूपले हेर्नुपर्छ । वर्तमान सरकार सुरुमा नेकपा