काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रहरीले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले यो कार्यले शाही कालको झल्को दिएको पनि उल्लेख गरेका छन् । विगतमा पनि