९ बैशाख २०८३, बुधबार

Tag: निःशुल्क सेवा

विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

९ मङ्सिर, काठमाडौँ ।आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ । विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा