३ असार २०८१, आइतबार

Tag: नारायण काजी श्रेष्ठ

नेकपा स्थायी कमिटि बैठक फेरि ७ दिनका लागि स्थगित

काठमाडौं, असार २६ । विपत्तिसँग जुध्न भनेर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक ७ दिनका लागि स्थगित गर्ने निर्णय गरिएको छ । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन