२९ कार्तिक २०८१, बिहीबार

Tag: नाजुक

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् नाजुक

काठमाडौं, असोज १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत छन् । उनलाई अनशनको