७ मंसिर २०८१, शुक्रबार

Tag: नागरिकता लिएर पार्टी सभापति भएपछि प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटे लामिछानेले

नागरिकता लिएर पार्टी सभापति भएपछि प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटे लामिछानेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । आज आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । पद गुमेको दुई दिन नबित्दै रवि लामिछाने पुन: रास्वपाको सभापति