२४ भदौ २०८३, बुधबार

Tag: नागरिकको प्राण

राज्य कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ : रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्य कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताएका छन् । आज बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका हुन् ।