सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलब्ध शुभकामना सन्देश जारी गरेका छन् । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह,