१४ असार २०८१, शुक्रबार

Tag: नयाँ सत्ता गठबन्धन

नयाँ सत्ता गठबन्धनमा ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा ८ बुँदे सहमति भएको छ । नयाँ सत्ता गठबन्धनका चार दलबीच आज राती बालुवाटारमा ८ बुँदे सहमति भएको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच