१३ आश्विन २०८१, आइतबार

Tag: नयाँ शैक्षिक सत्र सुरु

असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने

काठमाडौं । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन