१५ असार २०८१, शनिबार

Tag: नयाँ वर्ष २०८० साल

प्रधानमन्त्री प्रचण्डद्वारा २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रण गरेका छन् । नयाँ वर्ष २०८० सालको शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन् ।