१२ आश्विन २०८१, शनिबार

Tag: नयाँ दल

माधव नेपालको नयाँ दलले मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने देउवाको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएका दुई समूहले निर्वाचन आयोगबाट दलको