१५ असार २०८२, आइतबार

Tag: नजरबन्द

नवराज सुवेदीको ‘नजरबन्द’ आजदेखि हट्यो

काठमाडौँ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ । गत चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए । आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले