३ असार २०८१, सोमबार

Tag: नगरपालिकाको प्रमुख

गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका कामहरु, कर्तव्यहरु र अधिकारहरु

२७ जेठ, काठमाडौं । प्रचलित कानुनमा उल्लेख भएको अतिरिक्त गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम हुनेछ । गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका काम, कर्तव्य र अधिकारहरु सभा र कार्यपालिकाको बैठक बोलाउने र अध्यक्षता गर्ने सभा