३ फाल्गुन २०८२, आइतबार

Tag: धान रोपाइँ

यस वर्ष घट्यो धान रोपाइँ

काठमाडौँ । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव