१६ असार २०८२, सोमबार

Tag: धरान स्मार्ट बसपार्क

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

धरान, सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ। धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका