४ असार २०८१, मंगलबार

Tag: धनगढी प्रस्थान

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका