१७ बैशाख २०८३, बिहिबार

Tag: दोस्रो हात्ती आतङ्क

एक महिना नपुग्दै दोस्रो हात्ती आतङ्क

महोत्तरी । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो