८ फाल्गुन २०८२, शुक्रबार

Tag: देहत्याग

देहत्याग

‘दीपक? उठ छोरा । आज मातातिर्थ औंशी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मिठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाईदे । बैनिले अगि नै उठेर सबैथोक गरिसकि । ऐले तेरो क्याम्पस जानेबेला हुन्छ । म पनि अफिस