अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा देशभर समस्यैसमस्या
काठमाडौँ । संसद्बाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेट लगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन् । यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ । यो समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्ने विश्लेषण