२२ कात्तिक, भद्रपुर । झापाका पत्रकार महिलाले अक्षयकोष अभिवृद्धिका लागि देउसी खेलेका छन् । महिला पत्रकारहरुको साझा सङ्गठन नारी सञ्चारगृह झापाले आज जिल्लाका बिर्तामोड, मेचीनगरलगायतका स्थानमा देउसी खेलेको हो । मादल, बाँसुरी, पियानोलगायतका वाद्यवादनसहित हिँडेको पत्रकार महिलाको देउसी टोलीमा नेपाल