९ आश्विन २०८१, बुधबार

Tag: दूधकोशी जलविद्युत्

दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

केदार मगर, खोटाङ, २२ भदौ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित