तीनकुने घटना : कोटेश्वर भाटभटेनी जोगाउने सुरक्षा गार्डलाई नगद ५ लाख पुरस्कार
काठमाडौँ । गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरिएको छ । राजावादी प्रदर्शन क्रममा गत १५ गते भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका