१६ असार २०८३, मंगलबार

Tag: दुई दिन म्याद थप

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जनालाई दुई दिन म्याद थप

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौँले आज थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश