काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै आफूले नारायणहिटी दरबार छोडेको दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा