१९ जेष्ठ २०८१, शनिबार

Tag: दुई अस्पताल

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

ओखलढुङ्गा । पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ । रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । त्यस्तै नेता खतिवडाले डा कल्याण