२ असार २०८१, शनिबार

Tag: दिल्ली डेयर डेभिल्स

आइपिएलमा दिल्लीको सानदार जीत

एजेन्सी, १५ वैशाख । नवनियुक्त कप्तान श्रेयश ऐयरले उत्कृष्ट प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हरायो । जितका लागि २ सय २० रनको