४ असार २०८१, सोमबार

Tag: दाहाललाई प्रस्ताव

ओलीको दाहाललाई प्रस्ताव : ‘नेपालसँग सहकार्य तोड्नुस्’

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधव नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउने भन्दा सबै समस्याको समाधान जारी स्थायी