७ फाल्गुन २०८२, बिहिबार

Tag: दशगजा वारिपारि

आलेख : दशगजा वारिपारि पहेँलपुर तोरीबारी

झापा । मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल-भारत सीमाकाे दशगजा क्षेत्रमा पुग्छिन्। उनको घरनजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ। त्यही सीमास्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का