थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा !
एजेन्सी । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ । थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा बलियो धागो प्रयोग गर्नुपर्छ । पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ