५ फाल्गुन २०८२, मंगलबार

Tag: थाइल्याण्डको बैंकक प्रस्थान

वर्षमान पुन स्वास्थ्य उपचार गर्न थाइल्याण्डको बैंकक प्रस्थान

काठमाडौँ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी आज बुधबार बिहान ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।