५ बैशाख २०८२, शुक्रबार

Tag: थप

एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप

१ साउन, काठमाडौँ । आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना