भदौ २८, काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज