३० असार २०८३, मंगलबार

Tag: तुलसा अधिकारी

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान भएकी छन् । ललितपुर जिल्ला अदालतले आज टिकटकर अधिकारीलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको हो । आज बिहीबार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका निम्ति थुनामा राख्न आदेश