३ आश्विन २०८१, बिहीबार

Tag: तीर्थ तथा तालकुण्डमा

आजदेखि सोह्रश्राद्ध, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड

भाद्र २१, काठमाडौँ | आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा-छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।घर,नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान