काठमाडौँ । “ए फुलमाया एता आइजा एउटा कुरा सुन त, यति राम्रो जोवन लान को आउने हो कुन त ?” प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म