काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवा तिलिचो बेसक्याम्पमा पनि पुगेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र फिल्ड इन्जिनियर निरज गुप्ताले फोरजीमार्फत भिडिओ कल गर्दै फोरजी सेवाको औपचारिक सुरुआत गरेका हुन् । तिलिचोमा फोरजी सेवा सञ्चालनमा