३० चैत्र २०८२, सोमबार

Tag: तराई मधेस लोकतान्त्रिक पार्टी

लोसपाका नेता लाल तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारी सदस्य बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै लाल र नेता डा. बिजयकुमार सिंहलगायत नेताकार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् । उनीहरुले लोसपा नेपाल परित्याग गर्दै तराई