२३ भाद्र २०८१, आइतबार

Tag: तनहुँ-१

तनहुँ-१ जित सुनिश्चितको बाटोमा डा. स्वर्णिम वाग्ले

दमौली । तनहुँ क्षेत्र नं १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । तनहुँ-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले जित सुनिश्चितको बाटोतर्फ उन्मुख भएका छन् । ३७ हजार ८४९ मत गणना हुँदा