३ असार २०८१, आइतबार

Tag: तत्काल सांसद पद नजाने

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : ढाकाकुमारको सांसद पद तत्काल नजाने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश