१९ जेष्ठ २०८१, शनिबार

Tag: तत्काल नयाँ पार्टी खोल्ने घोषणा

हृदयेश त्रिपाठीद्वारा तत्काल नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौँ । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ । भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । ‘भदौ महिनाभित्रै नयाँ पार्टी