४ फाल्गुन २०८२, सोमबार

Tag: ढुक्क भएर मतदान गर्न अपिल

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न अपिल

दमौली । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।