काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको अडियो आफ्नो नभएको दावी गरेका छन् । श्रेष्ठले आज साँझ पार्टीलाई स्पष्टीकरण बुझाउँदै अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट