१५ बैशाख २०८३, मंगलबार

Tag: ड्रिलिङ

दम्काको फाँट सिञ्चितका लागि ड्रिलिङ र लिफ्ट योजना

गलकोट । अहिले दम्काको फाँटमा हरियाली छ । वर्षा राम्रो भएकाले यहाँ राम्रो धान फल्ने किसानको अपेक्षा छ । बागलुङ नगरपालिका–१३ स्थित उक्त फाँट नगरपालिकाकै सबैभन्दा ठूलो उर्वर क्षेत्र हो । बर्खाको भल छोपेर लगाइएको धानबालीमा सधँै आकाशे पानीकै भर